युभेन्टस इन्टरसँगको दूरी कम गर्दै

काठमाडौँ — एरिन राबोटले दोस्रो हाफमा गरेको गोलमा युभेन्टसले इटालीको सिरी ए मा शनिबार एएस रोमालाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँगको दूरी कम गरेको छ । यो जितपछि युभेन्टसको १८ खेलबाट ४३ अंक भएको छ । इन्टर ४५ अंकमा सबैभन्दा अगाडि छ । हारले जोसे मोउरिन्होको रोमा भने २८ अंकमा सातौं स्थानमा…

Read More
makwanpur cup

एपीएफ राष्ट्रिय महिला भलिबल च्याम्पियन

मकवानपुरमा हेटौंडा भएको सोमबारको फाइनलमा, आर्म्ड पोलिस फोर्सले (एपीएफ) राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शीर्ष स्थान जितेको छ। चन्द्रागिरी नगरपालिकाका न्यु-डायमण्ड क्लबविरुद्ध ३-१ सेटको प्रतिस्पर्धामा जित हात पार्दै, उनीहरूले च्याम्पियन खिचेका छन्। विजेताले उपाधिसहित २ लाख रुपैयाँ, शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोली न्यु डायमण्डले १ लाख रुपैयाँ प्राप्त गरेको हो। विजेता र…

Read More

त्रिवेणी कपः पुलिस, सुन्दरबजार र बेंसीसहरको जित

लमजुङ — बेंसीशहरको सहजी खेलमैदानमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३१ औं संस्करण अन्तर्गत सोमबार पहिलो खेलमा विभागीय टीम महेन्द्र पुलिस क्लबले चामे युवा समाज मनाङलाई २–० गोलले हराएको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा चामेका तर्फबाट विदेशी खेलाडी आइकिङ बुफोले दोस्रो हाफको २ मिनेटमा आत्मघाती गोल गरे । टाउकोले ‘व्याक पास’ दिन खोज्दा बलले आफ्नै…

Read More