काठमाडौं महानगरका विद्यालयमा ‘डीआई’ राख्न रोक

काठमाडौँ — काठमाडौं महानगरपालिका शिक्षा विभागले विद्यालयमा अनुशासन इन्चार्ज (डिसिप्लिन इन्चार्ज–डीआई) राख्न रोक लगाएको छ । शुक्रबार विभागका प्रमुख सीताराम कोइरालाले सबै विद्यालयलाई परिपत्र गर्दै डीआई नराख्न निर्देशन दिएका हुन् । विद्यालयहरुले अनुशासन कायम गर्ने नाममा विद्यालयमा डीआई राख्ने गरेका छन् । डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपमा नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने समेत गरेको…

Read More

त्रिभुवन विश्वविद्यालयको ढिलासुस्तीविरुद्ध विद्यार्थीको प्रर्दशन

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको ढिलासुस्तीविरुद्ध विद्यार्थीले बुधबारदेखि प्रर्दशन थालेका छन् ।विश्वविद्यालय सञ्चालन प्रणालीमा समग्र सुधारको माग गर्दै प्रर्दशन गरिएको त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियू अध्यक्ष श्यामराज ओझाले जनाए । परीक्षा नियन्त्रण कार्यालयमा सबैभन्दा बढी ढिलासुस्ती भईरहेको र विद्यार्थीले सास्ती खेप्नु परेको उनले बताए । स्ववियूकै अगुवाईमा दबाबमुलुक प्रर्दशनको कार्यक्रम जारी राख्ने विद्यार्थीको भनाई छ ।…

Read More

शिक्षा क्षेत्रमा भारतको सहयोग प्रशंसनीय : उपराष्ट्रपति यादव

तिलोत्तमा — उपराष्ट्रपति राम सहायप्रसाद यादवले देशैभरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन नेपाललाई भारतले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन् । उनले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीन रुपले नै अतुलनीय रहेको बताए । रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा आइतबार भारतको अनुदान सहयोगमा निर्मित पोखरभिण्डी माध्यमिक विद्यालयको १२ कोठे भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालको शिक्षा, स्वास्थ्य र…

Read More