bharatgpt

च्याटजीपीटीलाई टक्कर दिन ‘भारत जीपीटी’ आउँदै

काठमाडौं । रिलायन्स जिओले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईसँग सहकार्य गरेर आर्टिफिसियल इन्टेलिजेन्स टुल ‘भारत जीपीटी’ बनाउने भएको छ । बुधवार आईआईटी बम्बईमा आयोजित टेकफेस्ट कार्यक्रममा कम्पनीका अध्यक्ष आकाश अम्बानीले नयाँ एआई परियोजना ‘भारत जीपीटी’को घोषणा गरेका हुन् ।  दूरसञ्चार र प्रसारण क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको रिलायन्स जिओले एआई क्षेत्रमा पनि आफूलाई स्थापित…

Read More